नेकपाका महासचिव विप्लवका छोरा प्रकाश चन्द पक्राउ

प्रहरीले प्रतिबन्धित नेकपाका महासचिव विप्लवका छोरा प्रकाश चन्दलाई पक्राउ गरेको छ । प्रकाश डाक्टर हुन् । चितवन मेडिकल कलेज परिसरबाट उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो। उनी त्यहाँ भएको आन्दोलनको नेतृत्वकर्ता थिए।